A Complete Nepali Blogger's Solution....

This site is under construction

Monday, August 9, 2010

के तपाई आफ्नो Blog मा अदृस्य navbar राख्न चाहनुहुन्छ ।

मैले अघिल्लो post मा आफ्नो blog बाट navbar कसरि हटाउने भन्नेबारे भनेको थिए । Blog बाट navbar हटाइसकेपछि page अलि सफा देखिन्छ तर फेरी पछी Blog मा केहि कुरा edit गर्नु पर्यो भने अर्को page खोलेर मात्र गर्नुपर्ने  हुन्छ यो अलि झन्झटिलो हुने भएकोले आज मा तपाईलाई अदृस्य navbar राख्न सिकाउछु अदृस्य navbar भनेको त्यो हो जुन तपाईले अर्थात् जसले username र password राखेर login गर्छ ऊसले मात्र देख्नसक्ने navbar हो । यसको लागि सबै भन्दा पहिला आफ्नो blod id टिप्नुहोस । blog id थाहा पाउनकोलागि आफ्नो blog को dashboard हुदै Design मा click गर्नुहोस । अब तपाईले माथि blog id देख्न सक्नुहुनेछ । जस्तै तलको चित्रमा हेर्नुहोस् ।

अब तपाई आफ्नो blog को design हुदै page element मा click गर्नुहोस् ।
(Update: नयाँ blog design को लागि Layout हुँदै  Add a Gadget मा क्लिक गर्नुहोस ।)
अब तपाईलाई मन लागेको ठाउँको Add a Gadget मा click गर्नुहोस् । अब HTML/JavaScript मा click गर्नुहोस् । अब आउने box मा Title लाई खालीनै राख्नुहोस अनि content को ठाउँमा तल दिएको code लाई copy गर्नुहोस् ।

Hide Navbar

New Post

Settings

Change Layout

Edit HTML

Fonts and Colors

Moderate Comments

Sign Out

अब save गर्नुहोस् ।
**तर याद राख्नुहोस माथि "1234567890" को ठाउँमा आफ्नो blog id राख्नुहोस अनि save गर्नुहोस्  ।
अब तपाईले आफ्नो blog मा तलको चित्र जस्तै देख्न सक्नुहुनेछ ।

Source from - http://dacharya.blogspot.com/
Share:

0 comments:

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you