What is Blog?

Wednesday, April 17, 2013
Posted by Binod Pathak
Welcome in my Blog
First of all 'Welcome to all in Blogger world'. This blogger world is very big than which you are thinking. Today, i am telling you about the blog and i am trying to teach How to blog create and How to edit  blog. If you want make your own blog, I think you can take help from 'This Blog'. I am trying to teach form the being. If you have any comment about this blog please, comment on the Comment Box.

What is Blog?

A blog is Web site on which an individual or group of users record opinions, information, etc. on a regular basis. Blog is a Web page that serves as a publicly accessible personal journal for an individual. Typically updated daily, blogs often reflect the personality of the author. From the blog you can share your own think around all over the world.

From the Blogger.com

A blog is a personal diary. A daily pulpit. A collaborative space. A political soapbox. A breaking-news outlet. A collection of links. Your own private thoughts. Memos to the world.

Your blog is whatever you want it to be. There are millions of them, in all shapes and sizes, and there are no real rules.

In simple terms, a blog is a web site, where you write stuff on an ongoing basis. New stuff shows up at the top, so your visitors can read what's new. Then they comment on it or link to it or email you. Or not.

Since Blogger was launched in 1999, blogs have reshaped the web, impacted politics, shaken up journalism, and enabled millions of people to have a voice and connect with others.

Since, 1999 Google lunched Blogger.com. Today i am going to say about Blogger.com. If you want to make blog form Blogger.com you address(domain) look likes- abcd.blogspot.com.

You can make blog from your own name, if your name is pathaklove, you can make pathklove.blogspot.com. It is not necessary to put your name in domain address. If you are going to make blog about Technology news you can take your address looks like mixtechnology.blogspot.com.

You can put any name for address for your blog but check for address its already token or not. If you took simple address name for your blog, its do help for blog visitor.

Lets Come to Join our Next Post to create a beautiful blog.

यो पोस्ट नेपालीमा पढ्नुहोस . ..........

हुन त यो ब्लग बाट हटाउन पर्छनै भन्ने त हैन तर यो हटाएमा Blog केहि सफा भने अबश्य देखिन्छ ।
तर कसरी ?
यहाँ दिइएको छ, हटाउनको लागि सजिलो तरिका....

First Step:
• आफ्नो blogger.com मा sign in गरेर dashboard खोल्नुहोस ।
• Desigh Templete मा जानुहोस र edit HTML मा click गर्नुहोस ।
Note: तर याद राख्नुहोस Edit Template गर्नु भन्दा पहिले आफ्नो Template लाई Backup गर्न नभुल्नु होला । Backup गर्नाले तपाईंको  Template पछी जस्तको तस्तैमा फर्काउन सकिन्छ ।

Second Step:
• अब Expand Widget Templates मा click गर्नुहोस ।
• अब तल दिएको code खोज्नुहोस ।
<b:includable id='status-message'>

• अब बाकिँ code पनि  खोज्नुहोस तल को जस्तै....
<b:includable id='status-message'>
<b:if cond='data:navMessage'>

<data:navMessage/>

</b:if>
</b:includable>

Note: याद राख्नुहोस यो code <b:includable देखी सुरु भएको हुन्छ,  अनि end मा </b:includable> गरेर  बन्द गरेको हुन्छ ।

Third Step:
अब तपाईंले यो code लाई केहि change गर्नु पर्ने हुन्छ, जुन मैले तयार परेको छु ।
• तल दिएको code लगेर <b:includable id='status-message'> देखी </b:includable> सम्मको code  बदल्नुहोस्(Replace) ।
<b:includable id='status-message'>
<b:if cond='data:navMessage'>

</b:if>
</b:includable>

Save गर्नु भन्दा पहिले आफ्नो blog लाई preview गर्नुहोस ।

Now test yourself, I think you are done!

Happy blogging,

Be the first to comment

यो post मा click नहुने Image, click हुने Image र click हुँदा new window मा खोल्ने Image, को बारेमा रखेको छु । तपाईले यो तरिका post मा, sidebar मा, header मा वा अन्य जहाँ पनि अपनाउँन सक्नुहुनेछ अथवा राख्न सक्नुहुनेछ ।
Blog मा image राख्ने तरिका (click नहुने image)...
सबै भन्दा पहिले image लाई free image hosting site मा upload गर्नुहोस । जस्तै: Photobucket , Picasa वा अन्य site मा ।
तपाईले upload गर्नुभएको site बाट image को URL पाउनुहुनेछ । जस्तै: http://3.bp.blogspot.com/_YKaagkXaGT0/TTMMAs8KvsI/AAAAAAAAAIM/aWseSdPaKZA/s1600/I+Wish+I+Could.jpg

अब आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।

तलको image click गर्न मिल्दैन ।
click हुने image (open in same window)...
आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।

मैले तपाईहरुलाई favicon के हो ? र  यो page मा कसरी राख्ने ? भन्ने बारे अघिल्लो post मा भनेको थिए । तर कतिपय Template हरुमा त्यस तरिकाले राम्रोसँग काम नगर्ने भएकोले यो अर्को तरिका लिएर आएको छु ।
पुरा जनकारिको लागी अघिल्लो post पढ्नुहोला ।
Step 1
आफ्नो .ico file लाई कुनै website मा upload गर्नुहोस् ।
आएको image को URL लाई तलको जस्तो code मा change गर्नुहोस् ।
link href=http://www.abc.com/images/fav.ico' rel='shortcut icon' type='image/x-icon'/>
Step 2
आफ्नो ID र password राखेर Blog Login गर्नुहोस् ।
Blog को Design>>>EDIT HTML मा click गर्नुहोस् ।
आफ्नो page को post लाई छुट्टाएर राख्न अनि आफ्नो page visitor हरुलाई impression पार्नको लागी यो एउटा राम्रो उपाय हो । उदाहरणको लागि, तपाईले मेरो blog मा प्रत्यक post पछी यौटा picture देख्न सक्नुहुनेछ ।

आउनुहोस् तपाईपनी आफ्नो प्रत्यक post को बिचमा Divider राख्नुहोस् ।

Step 1:

आफ्नो ID रखेर sign in गर्नुहोस् । Design>>Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् । Template box मा तल दिएको code खोज्नुहोस् ।

.post

माथि दिएको cs भागले post को सबै post layout लाई control गर्छ । उदाहरणको लागी तल हेर्नुहोस् ।

.post {
margin: 0 0 40px 0;
width: 90%

मैले अघिल्लो post मा यस link लाई हटाउने भन्नेबारे सिकाएको थिए । तपाईं यस link लाई नहटाईकन change पनि गर्न सक्नुहुनेछ । तपाईले text मा मात्र हैन image अथवा icon मा पनि change गर्न सक्नुहुनेछ ।

-सबैभन्दा पहिले आफ्नो ID रखेर sign in गर्नुहोस् ।
-Design>>Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् ।
-अब आउने Template box मा तल दिएको code खोज्नुहोस् ।

<data:newerPageTitle/>

</b:if>
<b:if cond='data:olderPageUrl'>

<data:olderPageTitle/>

</b:if>
<b:if cond='data:blog.homepageUrl != data:blog.url'>
<data:homeMsg/>
<b:else/>
<b:if cond='data:newerPageUrl'>
<data:homeMsg/>
</b:if>
</b:if>

-माथि भएको रातो (Red) अक्षरलाई हेर्नुहोस् ।
-अब<data:newerPageTitle/> code लाई आफुले मन लगेको अर्थत Next लेख्नुहोस् र <data:olderPageTitle/> code लाई Previous लेख्नुहोस् ।
-अब save template मा clik गरेर save गर्नुहोस् ।

यो त भयो तपाईंले Text मा राख्ने । तपाईले यसलाई Text नराखिकन image अथवा icon मा पनि राख्न सक्नुहुनेछ ।
Blogspot मा Post को ठीक तल तपाईले Newer Post, HOme अथवा Older Post देख्न सक्नुहुनेछ । यस्ले तपाईलाई नयाँ अथवा पुरानो Post मा जानको लागि मद्दत गर्छ । तर कहिले कहिँ तपाईको मनमा यो हटाउँन मन लाग्न सक्छ । यहाँ तल Newer Post, Home अथवा Older Post हटाउने तरिका दिएको छ । यदी तपाई पनि हटाउँन चाहनुहुन्छ भने तलको तरिका अपनाउनुहोस् ।

Newer Post, Home अथवा Older Post हटाउने तरिका:
Step 1:
पहिले आफ्नो Blog user-name र password राखेर log in गर्नुहोस् ।
Dashboard >> Design >> हुँदै Edit HTML  मा click गर्नुहोस् ।
Step 2:
तल दिएको code खोज्नुहोस् ।

#blog-pager-newer-link {
float: left;

#blog-pager-older-link {
float: right;

#blog-pager {
text-align: center;

अब यो code लाई परिवर्तन गरेर तलको जस्तो बनाउँनुहोस् ।
#blog-pager-newer-link {
float: left;
display: none;

#blog-pager-older-link {
float: right;
display: none;

#blog-pager {
text-align: center;
display: none;

माथि दिएको प्रत्यक code मा display none; रातो अक्षरमा थपेको छ । यो code रख्नाले तपाईंको page को link hide हुन्छ ।
Step 3:
अब तपाई Template लाई save गर्नुहोस् ।
यदी तपाई फेरी देखाउँन चाहनुहुन्छ भने त्यो code (display none;) लाई हटाइदिनुहोस् ।

कती Blog अथवा website हरुमा तपाईले  comment box भन्दा ठिक माथि Blog को लेखकले आफुलाई मन लगेको सन्देश लेखेका हुन्छन् अथवा धन्यवाद दिएका हुन्छन् । के तपाई पनि यो रख्न चाहनुहुन्छ ? यो क्षणा भर्मै हुन्छ ।

कमेन्ट बक्सको माथि मन लगेको कमेन्ट रख्ने तरिकाहरु :
1. Blog log in गर्नुहोस् ।
2. "Dashboard" हुँदै "Settings" मा click गर्नुहोस् ।
3. अब Settings को sub-title "Comments" मा click गर्नुहोस् ।
4. तल रहेको "Comment From Message" भन्ने box मा जनुहोस् ।
5. त्यो box मा आफुलाई मन लगेको कुराहरु लेख्नुहोस् ।
6. परिवर्तन गरेको कुरालाई save गर्नको लागी save setting मा click गरिदिनुहोस् ।

अब तपाईको comment box को मथी त्यो सन्देश (message) देख्न सख्नुहुनेछ ।

कहिले काँही तपाईंलाई लाग्न सक्छ कि यो Blogspot Title नभए पनि हुन्थ्यो, यो तपाईंइको लागि धेरै हुन्छ । Title ले धेरै ठाउँ लिने हुनाले Blogspot बाट यो(Title) हटाउँनु स्व्भाविक हो । म तपाईलाई आज सजिलो तरिकाले Title लाई Hide वा Remove गर्न सिकाउँछु ।

Title Hide वा remove गर्ने तरिकाहरु:
तल दिएको तरिकाहरुबाट तपाईले सजिलै Title लाई Hide वा Remove गर्न सक्नुहुनेछ यस्को लागि तपाईलाई कुनै Knowledge को जानकारी हुनु पर्दैन । मात्र तल दिएको तरिकालाई पछ्याउँनुहोस ।

Step 1:
पहिले आफ्नो Blog user-name र password राखेर log in गर्नुहोस् ।
Dashboard >> Design >> Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् ।

Sept 1:
यो code खोज्नुहोस् जस्तै {#header h1}, {h1. title} वा {#header .description} ।
अब तल दिएको code कपि गर्नुहोस र सो (माथि खोज्नु भएको code)  भन्दा मुनी पेस्ट गरिदिनुहोस् ।

display none;

यदी तपाई Blog को Title मात्र hide गर्न चाहनुहुन्छ भने  {h1. title} वा {#header h1} लाई खोज्नुहोस् अनि सो भन्दा मुनी माथि दिएको code(display none;) रखीदिनुहोला । जस्तै तल हेनुहोस् ।

#header h1 {
display none;
font-family:Arial;
margin:0;
font-size:35px;
font-weight:lighter;

वा

h1.title {
display: none;
padding-top: 38px;
margin: 0 14px .1em;
line-height: 1.2em;
font-size: 100%;