A Complete Nepali Blogger's Solution....

This site is under construction

Sunday, August 1, 2010

के तपाईं पनि Blog बनाउन चाहनुहुन्छ ?

यदी तपाईं पनि Blog बनाउन चाहन्नुहुन्छ भने सबैभन्दा पहिला तँपाईलाई Google Account को जरुरत पर्छ त्यसकारण सबैभन्दा पहिला http://www.gmail.com/  मा गएर Google Account  बनाउनुहोस् । हुन त तपाईंले अरु mail address पनि प्रयोग गर्न सक्नुहुनेछ जस्तै Yahoo, Hotmail, etc.. तर यदी तपाईंले Gmail प्रयोग गर्नु भयो भने अरु काम्हरु गर्न पनि सहयोग पुग्नेछ, त्यस्कारण Gmail प्रयोग गर्नुहोस ।त्यसपछि तँपाई http://www.blogger.com/start  मा गएर आफ्नो ID र password राखेर sign in मा Click  गर्नुहोस् ।

अब तपाईंको आउने page मा Display name राख्नुहोस्  र  I accept the term of service मा ठीक चिन्ह लगाउनुहोस् र continue मा click गर्नुहोस् ।
अब तपाईं सबै भन्दा महत्तोपूर्ण ठाउँमा हुनुहुन्छ । अब आउने Name of your blog को ठाउँमा आफ्नो Blog को name राख्नुहोस् र Blog address(URL) को ठाउँमा आफ्नो site को ठेगाना राख्नुहोस् । (यदी तपाईंले राख्नखोज्नु भएको ठेगाना पहिलेनै रखिसकेको भए  Check availability मा click गर्दा "Sorry, this blog address is not available" भन्ने सन्देश आउछ,
यदी पहिलानै भाईसके छैन भने "This blog address is available." भन्ने सन्देश आउछ ।) अन्त्यमा, Continue मा click गर्नुहोस् ।  तर ध्यान राख्नुहोस् तँपाईले आफ्नो Blog Address(URL) राख्दा अलि सरल होस् किनकी तँपाईको Blog अरुले Search गर्दा सजिलै भेटियोस् ।

त्यसपछि आफुलाई मन लागेको Template choose गर्नुहोस् । अनी continue मा click गर्नुहोस् । अब तपाईं “Your blog has been created!” भन्ने ठाउँमा पुग्नुहुन्छ । अब तपाईं "start Blogging मा click गर्नुहोस् ।


अब तपाईंले माथिको चित्र जस्तै देख्नुहुनेछ । अब तपाईंले Title को ठाउँमा शीर्षक लेख्‍नुहोस र तलको ठूलो खाली भागमा आफुलाई मन लागेको कुराहरु लेख्‍नुहोस। तल पट्टी दायाँ भागमा रहेको “Labels for this post:” लेखिएको ठाउँसंगैको खाली भागमा आफ्नो रचनाको विधा (कथा, कविता, समाचार आदि) लेख्‍नुहोस (यो वैकल्पिक कोष्ट भएकोले खाली नै राख्‍न पनि सकिन्छ) र "PUBLISH POST" मा थीच्नुहोस । तपाईको पहिलो पोष्ट तपाईको आफ्नै ब्लगमा छापिने छ । त्यसपछि तँपाईले आफ्नो Blog Start गर्नसक्नुहुन्छ । 
Share:

2 comments:

  1. dai mero blog www.joyfulsurya.blogspot.com ho ra malai monetize garda error in page type bhanera auchha kina ho ra dai? please kei bataidinu na?

    ReplyDelete
    Replies
    1. Surya जी, मैले त हजुर को Blog भेटिन नि त ....

      Delete

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you