A Complete Nepali Blogger's Solution....

This site is under construction

Sunday, January 16, 2011

Blog मा click गर्न मिल्ने image राख्नुहोस्।

Add Clickabale image on Blog.

यो post मा click नहुने Image, click हुने Image र click हुँदा new window मा खोल्ने Image, को बारेमा रखेको छु । तपाईले यो तरिका post मा, sidebar मा, header मा वा अन्य जहाँ पनि अपनाउँन सक्नुहुनेछ अथवा राख्न सक्नुहुनेछ ।
Blog मा image राख्ने तरिका (click नहुने image)...
सबै भन्दा पहिले image लाई free image hosting site मा upload गर्नुहोस । जस्तै: Photobucket , Picasa वा अन्य site मा ।
तपाईले upload गर्नुभएको site बाट image को URL पाउनुहुनेछ । जस्तै: https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg

अब आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="I Wish I Could" width="200" height="134" />
तलको image click गर्न मिल्दैन ।
click हुने image (open in same window)...
आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<a href="http://merosanokura.blogspot.com"><img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="I Wish I Could" width="200" height="134" border="0" /></a>
Share:

Friday, January 14, 2011

आफ्नो page मा favicon लगाउनुहोस्-२ ।

Add favicon on your page-2.

मैले तपाईहरुलाई favicon के हो ? र  यो page मा कसरी राख्ने ? भन्ने बारे अघिल्लो post मा भनेको थिए । तर कतिपय Template हरुमा त्यस तरिकाले राम्रोसँग काम नगर्ने भएकोले यो अर्को तरिका लिएर आएको छु ।
पुरा जनकारिको लागी अघिल्लो post पढ्नुहोला ।
Step 1
आफ्नो .ico file लाई कुनै website मा upload गर्नुहोस् ।
आएको image को URL लाई तलको जस्तो code मा change गर्नुहोस् ।
link href=http://www.abc.com/images/fav.ico' rel='shortcut icon' type='image/x-icon'/>
Step 2
आफ्नो ID र password राखेर Blog Login गर्नुहोस् ।
Blog को Design>>>EDIT HTML मा click गर्नुहोस् ।
Share:

Tuesday, January 4, 2011

post लाई छुट्टाउनुहोस् ।

Add a Post Divider.

आफ्नो page को post लाई छुट्टाएर राख्न अनि आफ्नो page visitor हरुलाई impression पार्नको लागी यो एउटा राम्रो उपाय हो । उदाहरणको लागि, तपाईले मेरो blog मा प्रत्यक post पछी यौटा picture देख्न सक्नुहुनेछ ।

आउनुहोस् तपाईपनी आफ्नो प्रत्यक post को बिचमा Divider राख्नुहोस् ।

Step 1:

आफ्नो ID रखेर sign in गर्नुहोस् । Design>>Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् । Template box मा तल दिएको code खोज्नुहोस् ।

 
.post
 

माथि दिएको cs भागले post को सबै post layout लाई control गर्छ । उदाहरणको लागी तल हेर्नुहोस् ।
 
.post { 
margin: 0 0 40px 0;
width: 90% 
}
 
 
Share: