A Complete Nepali Blogger's Solution....

This site is under construction

Saturday, August 7, 2010

के तपाई आफ्नो Blog को Navbar हटाउन चाहनुहुन्छ ?

Navbar भनेको के हो त्यो हो जुन Blogger ले हामीलाई सजिलोहोस् भनेर राखेको हुन्छ, जसबाट हामीलाई कुनै कुरा पोस्ट गर्नु पर्यो भने अथवा Blog को कुनै setting change गर्नु पर्यो भने सजिलो हुन्छ । तर यसलाई page मा राख्दाखेरि page अलि फोहोर देखिने भएकोले प्रायजसो मानिस यसलाई हटाउन इच्छुक हुन्छन । Navbar कस्तो हुन्छ भन्ने बारे तपाईले  तपाइले तलको चित्रमा पनि हेर्न सक्नुहुन्छ ।

हुनत navbar हटाउने धेरै तरिका छन् तर सबै भन्दा सजिलो तरिका,

तपाई आफ्नो Blog log in गरिसकेपछी design हुदै edit  HTML मा click गर्नुहोस् ।
(update: नयाँ Blog design को लागी Templete हुँदै Customize हुँदै Proceseed मा Click गर्नुहोस ।)

अब Edit Template भन्दा तल <b:skin लेखिएको word खोज्नुहोस् (यो छिटो खोज्नको लागि ctrl+f दबाउनुहोस अनि आएको सानो box मा लेख्नुहोस )
अब त्यो code भन्दा तल यो code copy गर्नुहोस्
div.navbar {
opacity:0.0;
display:none;
}

यसलाई एकैचोटी हेर्दा

यस्तो हुन्छ
अब तल रहेको  save template मा click गर्नुहोस्

Share:

2 comments:

  1. ma edit templete ma gayera tyo kojeko paena ...kati khoje chaina tya ta

    ReplyDelete
  2. mathesoul जी,
    Expand Widget Templates मा click गर्नुहोस् र माथी picture मा दिएको पहिलो line <b:skin खोज्नुहोस् पक्का भेट्नुहुनेछ । धन्यबाद!

    ReplyDelete

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you