![]() |
नमस्कार |
सर्बप्रथम नमस्कार सबै Blogger दाजु भाई तथा दिदी बहिनिमा, यो Blog को दुनियाँ निकै ठुलो छ । तपाईंले सोचेको भन्दा पनि निकै ठुलो छ । आजबाट म तपाईंलाई Blog को बारेमा पुरा जानकारी दिने कोसिस गर्ने छु । तपाईंलाई यसबाट निकै मध्दत मिल्नेछ भन्ने आशा राखेको छु । यदी तपाईं पनि Blog को दुनियमा केहि गर्न चाहनुहुन्छ भने, तपाईं यो Blog को मध्दत लिन सक्नु हुन्छ । म तपाईंलाई सुरु देखिनै सिकाउने छु, कि Blog कसरी बनाइन्छ अनि कसरी चलाईन्छ भन्ने बारे पुरा जानकारी दिनेछु । तपाईंलाई केहि कुरामा चित्तनबुझेमा कृपया आफ्नो comment छोडी दिनुहोला ।
के हो Blog भनेको ?
Blog भनेको एउटा यस्तो site हो जुनमा तपाईंले आफुले मनमा लगेको कुराहरु राख्न सक्नुहुन्छ । Blog को मध्दतबाट तपाईंले विश्वको कुनै पनि कुनामा कुनै पनि कुरहरु अरुको माझ पुर्याउन सक्नुहुनेछ ।
Google ले केहि बर्ष यता blogger.com चलाउदै आइरहेको छ । मैले आज सुझाब दिन खोजेको पनि Blogger.com को बारेमा हो । यदी तपाईं Blogger.com बाट blog बनाउन / सुरु गर्न चाहनुहुन्छ भने तपाईंको blog को address जस्तै - asdf.blogspot.com हुन्छ । यो तपाईंको नि:शुल्क ठेगाना हो ।
यदी तपाईं आफ्नै नाम को blog बनाउन चाहनुहुन्छ भने पनि बनाउन सक्नुहुनेछ । मनौ, तपाईंको नाम pathaklove हो भने pathaklove.blogspot.com खोल्न सक्नुहुनेछ । तपाईंको नाम नै राख्नु पर्छ भन्ने होईन । मनौ, तपाईं Technology समबन्धी blog खोल्न चाहनुहुन्छ भने तपाईंले Technology जस्तै ठेगना राख्दा राम्रो हुनेछ, जस्तै- mixtechnology.blogspot.com ।
तपाईंले address जुनसुकै राख्न सक्नुहुनेछ, तर blog address राख्दा पहिले दर्ता नभएको address हुनुपर्नेछ । यदी तपाईंले address सजिले राख्नु भयो भने पछी तपाईंको blog अरुले visit गर्न सजिलो हुनेछ । अप्ठ्यारो address मा कमैले visit गर्छन ।
Thank You !!!!!!!!!! Keep Smiling .......... :)
good information Keep it Up.......
ReplyDeleteNepali Khajana provides alot of information of nepal.Nepali love shayari and Latest MP3 Lok Dohori Song,Latest MP3 Modern Song,Latest MP3 Nepali Film Song,Latest MP3 Pop Song,New Nepali MP3 Teej Song, Nepali love sms, Nepali novel audio Download, Nepali Videos Songs,