A Complete Nepali Blogger's Solution....

This site is under construction

Saturday, July 31, 2010

What is Blog ?
के हो Blog भनेको ?

नमस्कार

सर्बप्रथम नमस्कार सबै Blogger दाजु भाई तथा दिदी बहिनिमा, यो Blog को दुनियाँ निकै ठुलो छ । तपाईंले सोचेको भन्दा पनि निकै ठुलो छ । आजबाट म तपाईंलाई Blog को बारेमा पुरा जानकारी दिने कोसिस गर्ने छु । तपाईंलाई यसबाट निकै मध्दत मिल्नेछ भन्ने आशा राखेको छु । यदी तपाईं पनि Blog को दुनियमा केहि गर्न चाहनुहुन्छ भने, तपाईं यो Blog को मध्दत लिन सक्नु हुन्छ । म तपाईंलाई सुरु देखिनै सिकाउने छु, कि Blog कसरी बनाइन्छ अनि कसरी चलाईन्छ भन्ने बारे पुरा जानकारी दिनेछु । तपाईंलाई केहि कुरामा चित्तनबुझेमा कृपया आफ्नो comment छोडी दिनुहोला ।



के हो Blog भनेको ? 

Blog भनेको एउटा यस्तो site हो जुनमा तपाईंले आफुले मनमा लगेको कुराहरु राख्न सक्नुहुन्छ । Blog को मध्दतबाट तपाईंले विश्वको कुनै  पनि कुनामा कुनै पनि कुरहरु अरुको माझ पुर्याउन सक्नुहुनेछ । 

Google ले केहि बर्ष यता blogger.com चलाउदै आइरहेको छ । मैले आज सुझाब दिन खोजेको पनि Blogger.com को बारेमा हो । यदी तपाईं Blogger.com बाट blog बनाउन / सुरु गर्न चाहनुहुन्छ भने तपाईंको blog को address जस्तै - asdf.blogspot.com हुन्छ । यो तपाईंको नि:शुल्क ठेगाना हो ।

यदी तपाईं आफ्नै नाम को blog बनाउन चाहनुहुन्छ भने पनि बनाउन सक्नुहुनेछ । मनौ, तपाईंको नाम pathaklove हो भने pathaklove.blogspot.com खोल्न सक्नुहुनेछ । तपाईंको नाम नै राख्नु पर्छ भन्ने होईन । मनौ, तपाईं Technology समबन्धी blog खोल्न चाहनुहुन्छ भने तपाईंले Technology जस्तै ठेगना राख्दा राम्रो हुनेछ, जस्तै- mixtechnology.blogspot.com । 
तपाईंले address जुनसुकै राख्न सक्नुहुनेछ, तर blog address राख्दा पहिले दर्ता नभएको address हुनुपर्नेछ । यदी तपाईंले address सजिले राख्नु भयो भने पछी तपाईंको blog अरुले visit गर्न सजिलो हुनेछ । अप्ठ्यारो address मा कमैले visit गर्छन । 

अब आउनुहोस blog बनाउन सिक्नुहोस अर्को post मा .............


Thank You !!!!!!!!!! Keep Smiling .......... :)



                                   View This Post In English

Share: