A Complete Nepali Blogger's Solution....

This site is under construction

Thursday, November 11, 2010

Newer post, HOme अथवा Older post को link हटाउनुहोस् ।

Remove Newer Post, Home or Older Post link

Blogspot मा Post को ठीक तल तपाईले Newer Post, HOme अथवा Older Post देख्न सक्नुहुनेछ । यस्ले तपाईलाई नयाँ अथवा पुरानो Post मा जानको लागि मद्दत गर्छ । तर कहिले कहिँ तपाईको मनमा यो हटाउँन मन लाग्न सक्छ । यहाँ तल Newer Post, Home अथवा Older Post हटाउने तरिका दिएको छ । यदी तपाई पनि हटाउँन चाहनुहुन्छ भने तलको तरिका अपनाउनुहोस् ।

Newer Post, Home अथवा Older Post हटाउने तरिका:
Step 1:
पहिले आफ्नो Blog user-name र password राखेर log in गर्नुहोस् ।
Dashboard >> Design >> हुँदै Edit HTML  मा click गर्नुहोस् । 
Step 2:
तल दिएको code खोज्नुहोस् । 

#blog-pager-newer-link {
float: left;
}

#blog-pager-older-link {
float: right;
}

 #blog-pager {
text-align: center;
}

अब यो code लाई परिवर्तन गरेर तलको जस्तो बनाउँनुहोस् ।
#blog-pager-newer-link {
float: left;
display: none;
}
#blog-pager-older-link {
float: right;
display: none;
}
#blog-pager {
text-align: center;
display: none;
}
माथि दिएको प्रत्यक code मा display none; रातो अक्षरमा थपेको छ । यो code रख्नाले तपाईंको page को link hide हुन्छ ।
Step 3:
अब तपाई Template लाई save गर्नुहोस् ।
यदी तपाई फेरी देखाउँन चाहनुहुन्छ भने त्यो code (display none;) लाई हटाइदिनुहोस् ।

Share:

Tuesday, November 9, 2010

कमेन्ट बक्सको माथि मन लगेको सन्देश

Default Comment with Comment Box

कती Blog अथवा website हरुमा तपाईले  comment box भन्दा ठिक माथि Blog को लेखकले आफुलाई मन लगेको सन्देश लेखेका हुन्छन् अथवा धन्यवाद दिएका हुन्छन् । के तपाई पनि यो रख्न चाहनुहुन्छ ? यो क्षणा भर्मै हुन्छ । 

कमेन्ट बक्सको माथि मन लगेको कमेन्ट रख्ने तरिकाहरु :
1. Blog log in गर्नुहोस् ।
2. "Dashboard" हुँदै "Settings" मा click गर्नुहोस् ।
3. अब Settings को sub-title "Comments" मा click गर्नुहोस् ।
4. तल रहेको "Comment From Message" भन्ने box मा जनुहोस् ।
5. त्यो box मा आफुलाई मन लगेको कुराहरु लेख्नुहोस् ।
6. परिवर्तन गरेको कुरालाई save गर्नको लागी save setting मा click गरिदिनुहोस् ।

अब तपाईको comment box को मथी त्यो सन्देश (message) देख्न सख्नुहुनेछ ।

Share:

Saturday, November 6, 2010

कसरी हटाउँने Blogspot Title ?

How To Hide or Remove Blogspot Title ?

कहिले काँही तपाईंलाई लाग्न सक्छ कि यो Blogspot Title नभए पनि हुन्थ्यो, यो तपाईंइको लागि धेरै हुन्छ । Title ले धेरै ठाउँ लिने हुनाले Blogspot बाट यो(Title) हटाउँनु स्व्भाविक हो । म तपाईलाई आज सजिलो तरिकाले Title लाई Hide वा Remove गर्न सिकाउँछु ।

Title Hide वा remove गर्ने तरिकाहरु:
तल दिएको तरिकाहरुबाट तपाईले सजिलै Title लाई Hide वा Remove गर्न सक्नुहुनेछ यस्को लागि तपाईलाई कुनै Knowledge को जानकारी हुनु पर्दैन । मात्र तल दिएको तरिकालाई पछ्याउँनुहोस ।

Step 1: 
पहिले आफ्नो Blog user-name र password राखेर log in गर्नुहोस् ।
Dashboard >> Design >> Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् ।

Sept 1:
यो code खोज्नुहोस् जस्तै {#header h1}, {h1. title} वा {#header .description} ।
अब तल दिएको code कपि गर्नुहोस र सो (माथि खोज्नु भएको code)  भन्दा मुनी पेस्ट गरिदिनुहोस् । 

   display none;

यदी तपाई Blog को Title मात्र hide गर्न चाहनुहुन्छ भने  {h1. title} वा {#header h1} लाई खोज्नुहोस् अनि सो भन्दा मुनी माथि दिएको code(display none;) रखीदिनुहोला । जस्तै तल हेनुहोस् ।

#header h1 {
display none;
font-family:Arial;
margin:0;
font-size:35px;
font-weight:lighter;
}

 वा

 h1.title {   
display: none;     
padding-top: 38px;   
margin: 0 14px .1em;   
line-height: 1.2em;   
font-size: 100%;
 

Share: