A Complete Nepali Blogger's Solution....

This site is under construction

Tuesday, October 26, 2010

के हो Import Blog र Export Blog ?

What is Import Blog and Export Blog ?

के तपाई आफ्नो दुई वा सो भन्दा बढी Blog एउटै Blog मा लेराउन चाहनुहुन्छ अथवा यौटा ब्लग कमेन्ट सँगै अर्को Blog मा सर्न चाहनुहुन्छ ? आउनुहोस म तपाईलाई आज यो सिकाउँछु ।

दुईवोटा Blog लाई यौटै बनाउँने तरिका...
1. जुन Blog तपाई सार्न चाहनुहुन्छ (comment सहित) सो Blog को Design हुँदै setting मा click गर्नुहोस् ।
2. अब Basis को Blog Tools हुँदै Export Blog मा click गर्नुहोस् ।
3. अब त्यहाँ Download Blog को option आउँछ अब त्यहाँ click गर्नुहोस् र आफ्नो Blog लाई computer मा .xml file मा save गर्नुहोस् । 
4. अब त्यो Blog login गर्नुहोस् जसमा तपाई अर्को Blog रख्न चाहनुहुन्छ ।
5. अब त्यस Blog को dashboard हुँदै setting मा गएर basis मा click गर्नुहोस् ।
6. अब Blog Tools को Import Blog मा click गर्नुहोस् ।
Share: