A Complete Nepali Blogger's Solution....

This site is under construction

Thursday, August 12, 2010

आफ्नो page मा favicon लगाउनुहोस् ।

के हो favicon?
तपाईलाई favicon भनेको के हो भन्ने लाग्न सक्छ । म तपाईलाई favicon के हो र आफ्नो Blog मा favicon कसरी लगाउने भन्ने बारे बताउदै छु । जहाँ website को address लेखेको हुन्छ, ठिक त्यसको  पहिला एउटा picture रहेको हुन्छ, त्यसलाईनै favicon भनिन्छ । जस्तै तलको चित्र हेर्न सक्नुहुनेछ । यो तपाईले आफ्नो इच्छा अनुसारको राख्न सक्नुहुनेछ ।

कसरी छान्ने image ?
सबैभन्दा पहिले आफुले राख्न चाएको picture छान्नुहोस् । सकेसम्म त्यस picture वर्गाकार भएको राम्रो हुन्छ । सामान्य favicon को साईज 16x16 वा 32x32 हुन्छ । यदि तपाईसंग favicon संग मिल्ने picture छैन भने तपाईले search engine मा गएर online icon generator राख्नु भयो भने हजारौ site हरु आउछन् तपाईले आफुले मन लागेको site बाट आफ्नो icon बनाउन सक्नुहुन्छ अनि त्यसलाई save गर्नुहोस् ।

 कसरी upload गर्ने ?
अब तपाइँसंग रहेको .jpg, .gif, .png, .ico जस्ता picture को type लाई hosting(upload) गर्नुहोस् । Hosting गर्नको लागि तपाई search engine मा गएर "online icon hosting" type गर्नुहोस् । आफुलाई मन लागेको site मा गएर picture लाई hosting गर्नुहोस् (मेरो बिचारमा यो site उपयुक्त हुन्छ ) । अब तपाईले upload गरिसकेपछि एउटा link(url)  पाउनुहुनेछ . त्यो link(url) लाई copy गरेर राख्नुहोस् ।

कसरी लगाउने  faciocn ?
अब तपाई आफ्नो dashboard>>design हुदै  Edit HTML मा click गर्नुहोस् . अब तपाईले तल दिएको code खोज्नुहोस् ।
<title><data:blog.title/></title>

(code खोज्नको लागि Ctrl+F एकैचोटी दबाउनुहोस अनि यो code लाई आएको Box मा type गर्नुहोस्)
अब सो भन्दा तल यो code copy गर्नुहोस् ।

link href='URL of .ico file' rel='shortcut icon' type='image/x-icon'/>

URL of your .ico file को ठाउँमा माथि copy गरेर राख्नु भएको link(url) राख्नुहोस् ।
अब save templates मा click गर्नुहोस् । तपाईको favicon तयार भयो ।




Share:

2 comments:

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you