This summary is not available. Please
click here to view the po...
Friday, August 13, 2010
Thursday, August 12, 2010
आफ्नो page मा favicon लगाउनुहोस् ।
के हो favicon?
तपाईलाई favicon भनेको के हो भन्ने लाग्न सक्छ । म तपाईलाई favicon के हो र आफ्नो Blog मा favicon कसरी लगाउने भन्ने बारे बताउदै छु । जहाँ website को address लेखेको हुन्छ, ठिक त्यसको पहिला एउटा picture रहेको हुन्छ, त्यसलाईनै favicon भनिन्छ । जस्तै तलको चित्र हेर्न सक्नुहुनेछ । यो तपाईले आफ्नो इच्छा अनुसारको राख्न सक्नुहुनेछ...
Monday, August 9, 2010
के तपाई आफ्नो Blog मा अदृस्य navbar राख्न चाहनुहुन्छ ।
मैले अघिल्लो post मा आफ्नो blog बाट navbar कसरि हटाउने भन्नेबारे भनेको थिए । Blog बाट navbar हटाइसकेपछि page अलि सफा देखिन्छ तर फेरी पछी Blog मा केहि कुरा edit गर्नु पर्यो भने अर्को page खोलेर मात्र गर्नुपर्ने हुन्छ । यो अलि झन्झटिलो हुने भएकोले आज मा तपाईलाई अदृस्य navbar राख्न सिकाउछु । अदृस्य navbar भनेको त्यो हो जुन तपाईले अर्थात् जसले username र password राखेर login गर्छ ऊसले मात्र देख्नसक्ने navbar हो । यसको लागि सबै भन्दा पहिला आफ्नो blod id टिप्नुहोस । blog id थाहा पाउनकोलागि आफ्नो blog को dashboard हुदै Design मा click गर्नुहोस...
Saturday, August 7, 2010
के तपाई आफ्नो Blog को Navbar हटाउन चाहनुहुन्छ ?
Navbar भनेको के हो त्यो हो जुन Blogger ले हामीलाई सजिलोहोस् भनेर राखेको हुन्छ, जसबाट हामीलाई कुनै कुरा पोस्ट गर्नु पर्यो भने अथवा Blog को कुनै setting change गर्नु पर्यो भने सजिलो हुन्छ । तर यसलाई page मा राख्दाखेरि page अलि फोहोर देखिने भएकोले प्रायजसो मानिस यसलाई हटाउन इच्छुक हुन्छन । Navbar कस्तो हुन्छ भन्ने बारे तपाईले तपाइले तलको चित्रमा पनि हेर्न सक्नुहुन्छ...
Friday, August 6, 2010
आफुलाई मन लागेको template राख्नुहोस् ।
Blog सुरु गर्ने बित्तीकै धेरैजनालाई ब्लगको Template वा टेम्प्लेट फेर्ने धुन चल्छ । आफ्नो Blog आकर्षक बनाउन जसलाई पनि मन त हुन्छ । भर्खर ब्लग सुरु गर्दाका बेलामा यो भावना झनै प्रवल हुन्छ, म मा पनि थियो यस्तो भावना । म तपाईंलाई आज Template कसरी choose गर्ने भन्नेबारे सिकाउदै छु । Blog मा जानकारी राख्दै जाने क्रममा Blog को default Template मा ठाउँ नपुग्ने हुँदै जान्छ । त्यसपछि तपाईंलाई अर्को Template को जरुरत पर्छ । म तपाईंलाई आज Blog को Template कसरी Download गरेर राख्ने भन्नेबारे पनि सिकाउछु ।...
Sunday, August 1, 2010
के तपाईं पनि Blog बनाउन चाहनुहुन्छ ?
यदी तपाईं पनि Blog बनाउन चाहन्नुहुन्छ भने सबैभन्दा पहिला तँपाईलाई Google Account को जरुरत पर्छ त्यसकारण सबैभन्दा पहिला http://www.gmail.com/ मा गएर Google Account बनाउनुहोस् । हुन त तपाईंले अरु mail address पनि प्रयोग गर्न सक्नुहुनेछ जस्तै Yahoo, Hotmail, etc.. तर यदी तपाईंले Gmail प्रयोग गर्नु भयो भने अरु काम्हरु गर्न पनि सहयोग पुग्नेछ, त्यस्कारण Gmail प्रयोग गर्नुहोस ।त्यसपछि तँपाई http://www.blogger.com/start मा गएर आफ्नो ID र password राखेर sign in मा Click गर्नुहोस्...