A Complete Nepali Blogger's Solution....

This site is under construction

Sunday, January 16, 2011

Blog मा click गर्न मिल्ने image राख्नुहोस्।

Add Clickabale image on Blog.

यो post मा click नहुने Image, click हुने Image र click हुँदा new window मा खोल्ने Image, को बारेमा रखेको छु । तपाईले यो तरिका post मा, sidebar मा, header मा वा अन्य जहाँ पनि अपनाउँन सक्नुहुनेछ अथवा राख्न सक्नुहुनेछ ।
Blog मा image राख्ने तरिका (click नहुने image)...
सबै भन्दा पहिले image लाई free image hosting site मा upload गर्नुहोस । जस्तै: Photobucket , Picasa वा अन्य site मा ।
तपाईले upload गर्नुभएको site बाट image को URL पाउनुहुनेछ । जस्तै: https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg

अब आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="I Wish I Could" width="200" height="134" />
तलको image click गर्न मिल्दैन ।
click हुने image (open in same window)...
आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<a href="http://merosanokura.blogspot.com"><img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="I Wish I Could" width="200" height="134" border="0" /></a>

तलको image click गर्दा एउटै window मा खुल्छ । उदाहरणको लागी तलको image click गर्नुहोस् :


click हुने image  (open in new window)...
आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<a href="http://merosanokura.blogspot.com" target="_blank"><img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="john cena" width="200" height="134" border="0" /></a>
तलको image click गर्दा छुट्टै window मा खुल्छ । उदाहरणको लागी तलको image click गर्नुहोस् :

यदी तपाई sidebar मा राख्न चाहनुहुन्छ भने Design>>Page Elementsहुँदै Add a Gadget मा click गर्नुहोस र माथिको code राख्नुहोस् ।

धन्यवाद!!
Share:

4 comments:

  1. धेरै राम्रो जानकारी सर हामी जस्ता नया blogger को लागि यो मेरो सानो प्रयास हेरेर हजुरले केही सल्ला सुझाब दिनु भए खुसी हुने थीए गाउले कम्प्युटर टिप्स

    ReplyDelete
    Replies
    1. केशब जी , Computer मा कोहि जान्ने कोहि नजान्ने भन्ने हुदैन , यो त जति चलायो उति सिकिन्छ . त्यसकारण Blog हेर्दा त म भन्दा पनि हजुर जान्ने हुनुहुन्छ जस्तो देखिन्छ, हजुरको Blog बाट मैले केहि सिक्ने मौका पाए भने मेरो ब्लग बाट हजुर ले पक्कै केहि सिक्नुहुनेछ , कि कसो :)

      Delete
  2. great info ! really helpful ....from www.myonevision.com

    ReplyDelete
    Replies
    1. Thank You for Visiting our Blog... Visit again and again for more tips and tricks.

      Delete

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you