A Complete Nepali Blogger's Solution....

This site is under construction

Saturday, September 1, 2012

हटाउनुहोस् showing posts with label....Show all posts in blogger/blogspot ।
Removing showing posts with label....Show all posts in blogger/blogspot.


हुन त यो ब्लग बाट हटाउन पर्छनै भन्ने त हैन तर यो हटाएमा Blog केहि सफा भने अबश्य देखिन्छ । 
तर कसरी ? 
यहाँ दिइएको छ, हटाउनको लागि सजिलो तरिका.... 

First Step:
  • आफ्नो blogger.com मा sign in गरेर dashboard खोल्नुहोस । 
  • Desigh Templete मा जानुहोस र edit HTML मा click गर्नुहोस ।
Note: तर याद राख्नुहोस Edit Template गर्नु भन्दा पहिले आफ्नो Template लाई Backup गर्न नभुल्नु होला । Backup गर्नाले तपाईंको  Template पछी जस्तको तस्तैमा फर्काउन सकिन्छ ।

Second Step:
  • अब Expand Widget Templates मा click गर्नुहोस ।
  • अब तल दिएको code खोज्नुहोस । 
<b:includable id='status-message'>

  • अब बाकिँ code पनि  खोज्नुहोस तल को जस्तै....
<b:includable id='status-message'>
<b:if cond='data:navMessage'>
<div class='status-msg-wrap'>
<div class='status-msg-body'>
<data:navMessage/>
</div>
</div>
<div style='clear: both;'/>
</b:if>
</b:includable>

Note: याद राख्नुहोस यो code <b:includable देखी सुरु भएको हुन्छ,  अनि end मा </b:includable> गरेर  बन्द गरेको हुन्छ ।

Third Step:
अब तपाईंले यो code लाई केहि change गर्नु पर्ने हुन्छ, जुन मैले तयार परेको छु ।
  • तल दिएको code लगेर <b:includable id='status-message'> देखी </b:includable> सम्मको code  बदल्नुहोस्(Replace) । 
<b:includable id='status-message'>
<b:if cond='data:navMessage'>
<div>
</div>
<div style='clear: both;'/>
</b:if>
</b:includable>

Save गर्नु भन्दा पहिले आफ्नो blog लाई preview गर्नुहोस । 

Now test yourself, I think you are done!

Happy blogging,

Be the first to comment
 

Share:

0 comments:

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you