A Complete Nepali Blogger's Solution....

This site is under construction

Tuesday, January 4, 2011

post लाई छुट्टाउनुहोस् ।

Add a Post Divider.

आफ्नो page को post लाई छुट्टाएर राख्न अनि आफ्नो page visitor हरुलाई impression पार्नको लागी यो एउटा राम्रो उपाय हो । उदाहरणको लागि, तपाईले मेरो blog मा प्रत्यक post पछी यौटा picture देख्न सक्नुहुनेछ ।

आउनुहोस् तपाईपनी आफ्नो प्रत्यक post को बिचमा Divider राख्नुहोस् ।

Step 1:

आफ्नो ID रखेर sign in गर्नुहोस् । Design>>Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् । Template box मा तल दिएको code खोज्नुहोस् ।

 
.post
 

माथि दिएको cs भागले post को सबै post layout लाई control गर्छ । उदाहरणको लागी तल हेर्नुहोस् ।
 
.post { 
margin: 0 0 40px 0;
width: 90% 
}
 
 
Step 2: 
अब opening र closing tag को बिचमा [ {  } ] post divider को css code राख्नुपर्नेछ । 
post divider को css code तल दिएको छ, अब त्यसलाई copy गर्नुहोस् ।  
 
background: url(Separator-Image-Url);
background-repeat: no-repeat;
background-position: bottom center;
margin:.5em 0 1.5em;
padding-bottom:4.5em; 
 

माथि दिएको Separator-Image-Url को ठाउँमा तपाईलाई मन लगेको image URL अथवा आफुले upload गरेको image URL दिनुहोस् ।
यदी तपाईले divider राख्दा अन्तिम हरफ छेकियो भने 4.5 को ठाउँमा 6.5, 7.5 अथवा 8.5 राख्न सक्नुहुनेछ वा आफुलाई मन लगेको जती राख्नुहोस् ।  
माथिको code लाई group गर्दा तलको जस्तो देख्न सक्नुहुनेछ ।

.post{margin: 0 0 40px 0;
width: 90%;
background: url(http://caribbeanmeals.co.uk/images/Page%20dividers1.jpg);
background-repeat: no-repeat;
background-position: bottom center;
margin:.5em 0 1.5em;
padding-bottom:4.5em;}
 
Step 3:
अब save template मा clik गरेर save गर्नुहोस् । 
Post Divider तयार भयो ।
----------------------------------------------------------------------------------
केहि Separator Images तल दिएको छ
http://caribbeanmeals.co.uk/images/Page%20dividers1.jpg 
..............................................................

http://t3.gstatic.com/images?q=tbn:ANd9GcR5H2N1OkeSRmAGiRuyEJb8XfF4r1QNtmbpKalN_Mk4P3dDJkrbOg
..................................................................


http://www.coolholidaygraphics.com/christmas/dividers/garland-red-ribbon-488x174.gif

.................................................................





Share:

0 comments:

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you