
यो post मा click नहुने Image, click हुने Image र click हुँदा new window मा खोल्ने Image, को बारेमा रखेको छु । तपाईले यो तरिका post मा, sidebar मा, header मा वा अन्य जहाँ पनि अपनाउँन सक्नुहुनेछ अथवा राख्न सक्नुहुनेछ ।
Blog मा image राख्ने तरिका (click नहुने image)...
सबै भन्दा पहिले image लाई free image hosting site मा upload गर्नुहोस । जस्तै: Photobucket , Picasa वा अन्य site मा ।
तपाईले upload गर्नुभएको site बाट image को URL पाउनुहुनेछ...