A Complete Nepali Blogger's Solution....

This site is under construction

Saturday, November 6, 2010

कसरी हटाउँने Blogspot Title ?

How To Hide or Remove Blogspot Title ?

कहिले काँही तपाईंलाई लाग्न सक्छ कि यो Blogspot Title नभए पनि हुन्थ्यो, यो तपाईंइको लागि धेरै हुन्छ । Title ले धेरै ठाउँ लिने हुनाले Blogspot बाट यो(Title) हटाउँनु स्व्भाविक हो । म तपाईलाई आज सजिलो तरिकाले Title लाई Hide वा Remove गर्न सिकाउँछु ।

Title Hide वा remove गर्ने तरिकाहरु:
तल दिएको तरिकाहरुबाट तपाईले सजिलै Title लाई Hide वा Remove गर्न सक्नुहुनेछ यस्को लागि तपाईलाई कुनै Knowledge को जानकारी हुनु पर्दैन । मात्र तल दिएको तरिकालाई पछ्याउँनुहोस ।

Step 1: 
पहिले आफ्नो Blog user-name र password राखेर log in गर्नुहोस् ।
Dashboard >> Design >> Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् ।

Sept 1:
यो code खोज्नुहोस् जस्तै {#header h1}, {h1. title} वा {#header .description} ।
अब तल दिएको code कपि गर्नुहोस र सो (माथि खोज्नु भएको code)  भन्दा मुनी पेस्ट गरिदिनुहोस् । 

   display none;

यदी तपाई Blog को Title मात्र hide गर्न चाहनुहुन्छ भने  {h1. title} वा {#header h1} लाई खोज्नुहोस् अनि सो भन्दा मुनी माथि दिएको code(display none;) रखीदिनुहोला । जस्तै तल हेनुहोस् ।

#header h1 {
display none;
font-family:Arial;
margin:0;
font-size:35px;
font-weight:lighter;
}

 वा

 h1.title {   
display: none;     
padding-top: 38px;   
margin: 0 14px .1em;   
line-height: 1.2em;   
font-size: 100%;
 




यदी तपाई Title को description पनि Hide गर्न चाहनुहुन्छ भने {#header .description} लाई खोज्नुहोस् अनि सो भन्दा मुनी माथि दिएको code(display none;) पेस्ट गरिदिनुहोला । जस्तै तल हेनुहोस् ।

#header .description {
display none;
text-align:left;
margin:0;
font-size:16px;
}

माथि दिएको तरिकाबाट तपाइले सजिलै Title + description लाई Hide वा Remove गर्न सक्नुहुनेछ ।

Step 3:
अब तपाईको Blog को Title Hide भईसक्यो । अब तपाई Template लाई save गर्नुहोस् ।
** [save गर्नुभन्दा पहिले एकचोटी Preview गर्नुहोस् ता कि कतै गल्ती भएको छ भने थाहा हुन्छ, यदी गल्ती भएको छ भने Template Save हुँदैन ।]
Share:

0 comments:

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you