दुईवोटा Blog लाई यौटै बनाउँने तरिका...
1. जुन Blog तपाई सार्न चाहनुहुन्छ (comment सहित) सो Blog को Design हुँदै setting मा click गर्नुहोस् ।
2. अब Basis को Blog Tools हुँदै Export Blog मा click गर्नुहोस् ।
3. अब त्यहाँ Download Blog को option आउँछ अब त्यहाँ click गर्नुहोस् र आफ्नो Blog लाई computer मा .xml file मा save गर्नुहोस् ।
4. अब त्यो Blog login गर्नुहोस् जसमा तपाई अर्को Blog रख्न चाहनुहुन्छ ।
5. अब त्यस Blog को dashboard हुँदै setting मा गएर basis मा click गर्नुहोस् ।
6. अब Blog Tools को Import Blog मा click गर्नुहोस् ।

8. अब Import Blog मा click गर्नुहोस् ।
9.तपाईलाई त्यहाँ पहिले save गरेर रखेको .xml file माग्छ । अब file को location दिनुहोस् ।

अब Import Blog र Export Blog काम सकियो ।
ur great man tapai ko blog tips haru ekdum useful cha.
ReplyDeleteNepali blog ma google adsense ko advertisement garna k garnu parcha? tesko pani solution rakhidinu bhaye ramro hunthiyo. plzzzzzzz
धन्यबाद jhapalisansar,
ReplyDeleteमैले यो Blog तपाईहरुकै निमित्त बनाएको हुँ, मैले यो सुरुवात गरेको भर्खर्नै हो त्यसकारण बिस्तारै म सबै कुरा राख्ने सोच मा छु कृपया धैर्य गर्नुहोला है । म अबस्य पनि रख्ने छु । तपाईहरुको जिज्ञाशाको पक्कै पनि उत्तर दिनेछु ।