A Complete Nepali Blogger's Solution....

This site is under construction

Thursday, November 11, 2010

Newer post, HOme अथवा Older post को link हटाउनुहोस् ।

Remove Newer Post, Home or Older Post link

Blogspot मा Post को ठीक तल तपाईले Newer Post, HOme अथवा Older Post देख्न सक्नुहुनेछ । यस्ले तपाईलाई नयाँ अथवा पुरानो Post मा जानको लागि मद्दत गर्छ । तर कहिले कहिँ तपाईको मनमा यो हटाउँन मन लाग्न सक्छ । यहाँ तल Newer Post, Home अथवा Older Post हटाउने तरिका दिएको छ । यदी तपाई पनि हटाउँन चाहनुहुन्छ भने तलको तरिका अपनाउनुहोस् ।

Newer Post, Home अथवा Older Post हटाउने तरिका:
Step 1:
पहिले आफ्नो Blog user-name र password राखेर log in गर्नुहोस् ।
Dashboard >> Design >> हुँदै Edit HTML  मा click गर्नुहोस् । 
Step 2:
तल दिएको code खोज्नुहोस् । 

#blog-pager-newer-link {
float: left;
}

#blog-pager-older-link {
float: right;
}

 #blog-pager {
text-align: center;
}

अब यो code लाई परिवर्तन गरेर तलको जस्तो बनाउँनुहोस् ।
#blog-pager-newer-link {
float: left;
display: none;
}
#blog-pager-older-link {
float: right;
display: none;
}
#blog-pager {
text-align: center;
display: none;
}
माथि दिएको प्रत्यक code मा display none; रातो अक्षरमा थपेको छ । यो code रख्नाले तपाईंको page को link hide हुन्छ ।
Step 3:
अब तपाई Template लाई save गर्नुहोस् ।
यदी तपाई फेरी देखाउँन चाहनुहुन्छ भने त्यो code (display none;) लाई हटाइदिनुहोस् ।

Share:

0 comments:

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you