A Complete Nepali Blogger's Solution....

This site is under construction

Tuesday, September 21, 2010

page मा facebook like button राख्नुहोस ।

Add facebook like button in page.

तपाईइले मेरो page  मा facebook like button देख्नु भएको होला । यदि तपाईलाई यो page मनपरेमा like button मा मा click गर्न सक्नुहुनेछ । यस्तै तपाई पनि आफ्नो page मा facebook like button राख्न चाहनुहुन्छ भने यहाँ click गर्नुहोस् । तर यसको लागी तपाईको Facebook login हुनुपर्छ ।
Step 1:
URL to like भन्ने box मा आफ्नो site को नाम राख्नुहोस (जस्तै http://nepaliblogtips.blogspot.com/) ।. Layout style मा आफुलाई मन लागेको जस्तो style  मा राख्न सक्नुहुनेछ । अब आफ्नो page  मा match  हुने width  राख्नुहोस अनि तल आएर Get  Code  मा click  गर्नुहोस् । अब तपाईले पहुनुभाएको IFRAME code लाई copy गर्नुहोस् ।
Step 2:
  •  Blog  log  in  गर्नुहोस् । dashboard>>Layout हुदै Add  a  Gadget मा click  गर्नुहोस् ।
  •   Add HTML/JavaScript    मा click गर्नुहोस् ।
  • अब तपाईले अघि copy गर्नुभएको  IFRAME  code  लाई content  मा paste गर्नुहोस् ।
  • अब save  गर्नुहोस् ।
  • अब त्यस Gadget लाई आफुलाई मन लागेको ठाउँमा लगेर राख्नुहोस् ।

Update:

Step 1:

  • यदी तपाईं Blog मा कुनै पनि Facebook page को Like Button राख्न चाहनुहुन्छ भने यहाँ Click गर्नुहोस ।
  • Facebook Page URL को Box मा आफ्नो Faecebook page को URL राख्नुहोस । जस्तै :- http://www.facebook.com/allmixtechnology 
  • अब तपाईं आफ्नो Blog को size अनुसार hight, width मिलाउनुहोस । 
  • Get Code button मा click गर्नुहोस । 
  • अब IFRAME code लाई copy गर्नुहोस ।
Step 2:
  •  Blog  log  in  गर्नुहोस् । dashboard>>Layout हुदै Add  a  Gadget मा click  गर्नुहोस् ।
  • Add HTML/JavaScript    मा click गर्नुहोस् ।
  • अब तपाईले अघि copy गर्नुभएको  IFRAME  code  लाई content  मा paste गर्नुहोस् ।
  • अब save  गर्नुहोस् ।
  • अब त्यस Gadget लाई आफुलाई मन लागेको ठाउँमा लगेर राख्नुहोस् ।
Happy Blogging :)

Share:

0 comments:

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you