A Complete Nepali Blogger's Solution....

This site is under construction

Saturday, September 1, 2012

हटाउनुहोस् showing posts with label....Show all posts in blogger/blogspot ।
Removing showing posts with label....Show all posts in blogger/blogspot.

हुन त यो ब्लग बाट हटाउन पर्छनै भन्ने त हैन तर यो हटाएमा Blog केहि सफा भने अबश्य देखिन्छ ।  तर कसरी ?  यहाँ दिइएको छ, हटाउनको लागि सजिलो तरिका....  First Step: आफ्नो blogger.com मा sign in गरेर dashboard खोल्नुहोस ।  Desigh Templete मा जानुहोस र edit HTML मा click गर्नुहोस । Note: तर याद राख्नुहोस Edit Template गर्नु भन्दा पहिले आफ्नो Template लाई Backup गर्न नभुल्नु होला । Backup गर्नाले तपाईंको  Template पछी...
Share: