
के तपाई आफ्नो दुई वा सो भन्दा बढी Blog एउटै Blog मा लेराउन चाहनुहुन्छ अथवा यौटा ब्लग कमेन्ट सँगै अर्को Blog मा सर्न चाहनुहुन्छ ? आउनुहोस म तपाईलाई आज यो सिकाउँछु ।
दुईवोटा Blog लाई यौटै बनाउँने तरिका...
1. जुन Blog तपाई सार्न चाहनुहुन्छ (comment सहित) सो Blog को Design हुँदै setting मा click गर्नुहोस् ।
2. अब Basis को Blog Tools हुँदै Export Blog मा click गर्नुहोस् ।
3. अब त्यहाँ Download Blog को option आउँछ अब त्यहाँ click गर्नुहोस् र आफ्नो Blog...