तपाईइले मेरो page
मा facebook like button देख्नु भएको होला । यदि तपाईलाई यो page मनपरेमा like button मा मा click गर्न सक्नुहुनेछ । यस्तै तपाई पनि आफ्नो page मा facebook like button राख्न चाहनुहुन्छ भने यहाँ click गर्नुहोस् । तर यसको लागी तपाईको Facebook login हुनुपर्छ ।
Step 1:
URL to like भन्ने box मा आफ्नो site को नाम राख्नुहोस (जस्तै http://nepaliblogtips.blogspot.com/) ।. Layout style मा आफुलाई मन लागेको जस्तो style मा राख्न सक्नुहुनेछ । अब आफ्नो page मा match हुने width राख्नुहोस अनि तल आएर Get ...
Tuesday, September 21, 2010
Monday, September 20, 2010
प्रत्येक post मा background राख्नुहोस्।
Add Background in each Post.
तपाईको Blog को post हरु छुट्टा छुटै topic हरुमा छ भने तपाईले छुट्टा छुटै Background राख्न सक्नुहुन्छ । उदाहरणको लागि तपाईले यहि post हेर्न सक्नुहुनेछ ।
Step 1आफ्नो post को मिल्दोजुल्दो image छान्नुहोस् अथवा Google मा गएर search गर्न सक्नुहुनेछ ।
Step 2तपाईले छान्नुभएको image कुनै site मा hosting गर्नुहोस । तपाईले यस्लाई Google को अथवा अरु कुनै free...