A Complete Nepali Blogger's Solution....

This site is under construction

Saturday, July 31, 2010

What is Blog ?
के हो Blog भनेको ?

नमस्कार सर्बप्रथम नमस्कार सबै Blogger दाजु भाई तथा दिदी बहिनिमा, यो Blog को दुनियाँ निकै ठुलो छ । तपाईंले सोचेको भन्दा पनि निकै ठुलो छ । आजबाट म तपाईंलाई Blog को बारेमा पुरा जानकारी दिने कोसिस गर्ने छु । तपाईंलाई यसबाट निकै मध्दत मिल्नेछ भन्ने आशा राखेको छु । यदी तपाईं पनि Blog को दुनियमा केहि गर्न चाहनुहुन्छ भने, तपाईं यो Blog को मध्दत लिन सक्नु हुन्छ । म तपाईंलाई सुरु देखिनै सिकाउने छु, कि Blog कसरी बनाइन्छ अनि कसरी चलाईन्छ...
Share: