A Complete Nepali Blogger's Solution....

This site is under construction

Thursday, December 9, 2010

Newer Post, HOme अथवा Older Post को link बदल्नुहोस् ।

How to change Newer Post, Home or Older Post.

मैले अघिल्लो post मा यस link लाई हटाउने भन्नेबारे सिकाएको थिए । तपाईं यस link लाई नहटाईकन change पनि गर्न सक्नुहुनेछ । तपाईले text मा मात्र हैन image अथवा icon मा पनि change गर्न सक्नुहुनेछ । -सबैभन्दा पहिले आफ्नो ID रखेर sign in गर्नुहोस् । -Design>>Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् । -अब आउने Template box मा तल दिएको code खोज्नुहोस् । <span id='blog-pager-newer-link'>      <a class='blog-pager-newer-link' expr:href='data:newerPageUrl' expr:id='data:widget.instanceId + ...
Share: