मैले तपाईहरुलाई favicon के हो ? र यो page मा कसरी राख्ने ? भन्ने बारे अघिल्लो post मा भनेको थिए । तर कतिपय Template हरुमा त्यस तरिकाले राम्रोसँग काम नगर्ने भएकोले यो अर्को तरिका लिएर आएको छु ।
पुरा जनकारिको लागी अघिल्लो post पढ्नुहोला ।
Step 1
आफ्नो .ico file लाई कुनै website मा upload गर्नुहोस् ।
आएको image को URL लाई तलको जस्तो code मा change गर्नुहोस् ।
link href=http://www.abc.com/images/fav.ico' rel='shortcut icon' type='image/x-icon'/>
Step 2
आफ्नो ID र password राखेर Blog Login गर्नुहोस् ।
Blog को Design>>>EDIT HTML मा click गर्नुहोस् ।
अब </b:sken> code र </head> code खोज्नुहोस् । </b:sken> code भन्दा पछी र </head> code भन्दा अघी पर्नेगरी अर्थात दुबैको बिचमा पर्ने गरी image URL copy गर्नुहोस् । जस्तै:

</b:skin>
link href=http://www.abc.com/images/fav.ico' rel='shortcut icon' type='image/x-icon'/>
</head>
अब Save Template मा click गर्नुहोस र save गर्नुहोस् ।
तपाईको page को favicon तयार भयो ।
तपाईको page को favicon तयार भयो ।
thanks for the very informative post, i was searching this-
ReplyDeleteAnswering Machine
धन्यवाद मेरो पनि एउटा ब्लग छ यो ब्लग हेरेर मैलै कसरी यो ब्लगलाई अझ राम्रो र एट्रक्टिभ बनौन सक्छु होला सुझावको अपेक्षा राखेको छु मेरो ब्लग www.dilipshahi.blogspot.com
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete