Search This Blog

Sunday, January 16, 2011

Blog मा click गर्न मिल्ने image राख्नुहोस्।

Add Clickabale image on Blog.

यो post मा click नहुने Image, click हुने Image र click हुँदा new window मा खोल्ने Image, को बारेमा रखेको छु । तपाईले यो तरिका post मा, sidebar मा, header मा वा अन्य जहाँ पनि अपनाउँन सक्नुहुनेछ अथवा राख्न सक्नुहुनेछ ।
Blog मा image राख्ने तरिका (click नहुने image)...
सबै भन्दा पहिले image लाई free image hosting site मा upload गर्नुहोस । जस्तै: Photobucket , Picasa वा अन्य site मा ।
तपाईले upload गर्नुभएको site बाट image को URL पाउनुहुनेछ । जस्तै: https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg

अब आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="I Wish I Could" width="200" height="134" />
तलको image click गर्न मिल्दैन ।
click हुने image (open in same window)...
आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<a href="http://merosanokura.blogspot.com"><img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="I Wish I Could" width="200" height="134" border="0" /></a>

Friday, January 14, 2011

आफ्नो page मा favicon लगाउनुहोस्-२ ।

Add favicon on your page-2.

मैले तपाईहरुलाई favicon के हो ? र  यो page मा कसरी राख्ने ? भन्ने बारे अघिल्लो post मा भनेको थिए । तर कतिपय Template हरुमा त्यस तरिकाले राम्रोसँग काम नगर्ने भएकोले यो अर्को तरिका लिएर आएको छु ।
पुरा जनकारिको लागी अघिल्लो post पढ्नुहोला ।
Step 1
आफ्नो .ico file लाई कुनै website मा upload गर्नुहोस् ।
आएको image को URL लाई तलको जस्तो code मा change गर्नुहोस् ।
link href=http://www.abc.com/images/fav.ico' rel='shortcut icon' type='image/x-icon'/>
Step 2
आफ्नो ID र password राखेर Blog Login गर्नुहोस् ।
Blog को Design>>>EDIT HTML मा click गर्नुहोस् ।

Tuesday, January 4, 2011

post लाई छुट्टाउनुहोस् ।

Add a Post Divider.

आफ्नो page को post लाई छुट्टाएर राख्न अनि आफ्नो page visitor हरुलाई impression पार्नको लागी यो एउटा राम्रो उपाय हो । उदाहरणको लागि, तपाईले मेरो blog मा प्रत्यक post पछी यौटा picture देख्न सक्नुहुनेछ ।

आउनुहोस् तपाईपनी आफ्नो प्रत्यक post को बिचमा Divider राख्नुहोस् ।

Step 1:

आफ्नो ID रखेर sign in गर्नुहोस् । Design>>Edit HTML हुँदै Expand Widget Templates मा click गर्नुहोस् । Template box मा तल दिएको code खोज्नुहोस् ।

 
.post
 

माथि दिएको cs भागले post को सबै post layout लाई control गर्छ । उदाहरणको लागी तल हेर्नुहोस् ।
 
.post { 
margin: 0 0 40px 0;
width: 90% 
}