यो post मा click नहुने Image, click हुने Image र click हुँदा new window मा खोल्ने Image, को बारेमा रखेको छु । तपाईले यो तरिका post मा, sidebar मा, header मा वा अन्य जहाँ पनि अपनाउँन सक्नुहुनेछ अथवा राख्न सक्नुहुनेछ ।
Blog मा image राख्ने तरिका (click नहुने image)...
सबै भन्दा पहिले image लाई free image hosting site मा upload गर्नुहोस । जस्तै: Photobucket , Picasa वा अन्य site मा ।
तपाईले upload गर्नुभएको site बाट image को URL पाउनुहुनेछ । जस्तै: https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg
अब आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="I Wish I Could" width="200" height="134" />
तलको image click गर्न मिल्दैन ।
click हुने image (open in same window)...
आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<a href="http://merosanokura.blogspot.com"><img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="I Wish I Could" width="200" height="134" border="0" /></a>
click हुने image (open in new window)...
आएको image को URL लाई तलको जस्तो code मा change गरेर लेख्नुहोस् ।
<a href="http://merosanokura.blogspot.com" target="_blank"><img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFOAZa9qB7DgB1d_TnGfbSNCdideGw3tZJTF5omxVD88GBSjOYljBrG0hlz0qMxoYkAYnC83WBLC7aWj6uclOEpHgbDAXgrVILB4EJWNyCOImRLbdLpZrXsevnXWuNXU8uERb0YSjJ/s1600/I+Wish+I+Could.jpg" alt="john cena" width="200" height="134" border="0" /></a>
यदी तपाई sidebar मा राख्न चाहनुहुन्छ भने Design>>Page Elementsहुँदै Add a Gadget मा click गर्नुहोस र माथिको code राख्नुहोस् ।
धन्यवाद!!
धन्यवाद!!
धेरै राम्रो जानकारी सर हामी जस्ता नया blogger को लागि यो मेरो सानो प्रयास हेरेर हजुरले केही सल्ला सुझाब दिनु भए खुसी हुने थीए गाउले कम्प्युटर टिप्स
ReplyDeleteकेशब जी , Computer मा कोहि जान्ने कोहि नजान्ने भन्ने हुदैन , यो त जति चलायो उति सिकिन्छ . त्यसकारण Blog हेर्दा त म भन्दा पनि हजुर जान्ने हुनुहुन्छ जस्तो देखिन्छ, हजुरको Blog बाट मैले केहि सिक्ने मौका पाए भने मेरो ब्लग बाट हजुर ले पक्कै केहि सिक्नुहुनेछ , कि कसो :)
Deletegreat info ! really helpful ....from www.myonevision.com
ReplyDeleteThank You for Visiting our Blog... Visit again and again for more tips and tricks.
Delete