हुन त यो ब्लग बाट हटाउन पर्छनै भन्ने त हैन तर यो हटाएमा Blog केहि सफा भने अबश्य देखिन्छ ।
तर कसरी ?
First Step:
- आफ्नो blogger.com मा sign in गरेर dashboard खोल्नुहोस ।
- Desigh Templete मा जानुहोस र edit HTML मा click गर्नुहोस ।
Second Step:
- अब Expand Widget Templates मा click गर्नुहोस ।
- अब तल दिएको code खोज्नुहोस ।
- अब बाकिँ code पनि खोज्नुहोस तल को जस्तै....
<b:if cond='data:navMessage'>
<div class='status-msg-wrap'>
<div class='status-msg-body'>
<data:navMessage/>
</div>
</div>
<div style='clear: both;'/>
</b:if>
</b:includable>
Note: याद राख्नुहोस यो code <b:includable देखी सुरु भएको हुन्छ, अनि end मा </b:includable> गरेर बन्द गरेको हुन्छ ।
अब तपाईंले यो code लाई केहि change गर्नु पर्ने हुन्छ, जुन मैले तयार परेको छु ।
<b:if cond='data:navMessage'>
<div>
</div>
<div style='clear: both;'/>
</b:if>
</b:includable>
- तल दिएको code लगेर <b:includable id='status-message'> देखी </b:includable> सम्मको code बदल्नुहोस्(Replace) ।
<b:if cond='data:navMessage'>
<div>
</div>
<div style='clear: both;'/>
</b:if>
</b:includable>
Save गर्नु भन्दा पहिले आफ्नो blog लाई preview गर्नुहोस ।
Now test yourself, I think you are done!
Happy blogging,
Be the first to comment
0 comments:
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।
Thank you