Search This Blog

Monday, September 20, 2010

प्रत्येक post मा background राख्नुहोस्।

Add Background in each Post.

तपाईको Blog को post हरु छुट्टा छुटै topic हरुमा छ भने तपाईले छुट्टा छुटै Background राख्न सक्नुहुन्छ । उदाहरणको लागि तपाईले यहि post हेर्न सक्नुहुनेछ ।

Step 1
आफ्नो post को मिल्दोजुल्दो image छान्नुहोस् अथवा Google मा गएर search गर्न सक्नुहुनेछ

Step 2
तपाईले छान्नुभएको image कुनै site मा hosting गर्नुहोस । तपाईले  यस्लाई Google को अथवा अरु कुनै free
hosting site मा गर्न सक्नु हुनेछ । अब host गरेर पाएको link (जस्तै http://www.xyz.com/image/abc.jpg) लाई copy गर्नुहोस् ।

Step 3
  • आफ्नो blog log in  गर्नुहोस ।
  • dashboard>>setting हुदै formating मा click गर्नुहोस् ।
  • अब तल दिएको code लाई Post Template box को माथि copy गर्नुहोस् ।
<div style="background:url(LINK_OF_PICTURE) no-repeat;">

  •  तल दिएको code लाई सोहि box को तल copy  गर्नुहोस्    


 </div>
 अब save  गर्नुहोस्

Step 4
अब तपाई new  post  मा click  गर्नुहोस्  तपाईले अघि राख्नु भयको code त्यहिँ हुन्छ
  • "LINK OF YOUR  PICTURE" भन्ने ठाउँमा hosting गर्दा लिएको link राख्नुहोस्   यदि तपाई picture repeat गर्न चाहनुहुन्न भने "no-repeat" भन्ने code लाई हटाईदिनुहोस्
  • अब आफ्नो post लेख्नुहोस । तर याद राख्नुहोस् तपाईको post  माथि दिएको दुईवटा code को बीचमा अर्थात् </div> भन्दा पहिले हुनुपर्नेछ ।
 अब Publish गर्नुहोस् ।

No comments:

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।

Thank you